Rule 12
भू–क्षय वा भू–कटान रोक्न सक्ने –
(१) जलाधार संरक्षण अधिकृतले ऐनको दफा ४ अन्तर्गतको कुनै काम भएको जग्गामा र त्यस्तो जग्गाको वरपरको जग्गामा भू–क्षय वा भू–कटान हुनसक्ने कामहरु गर्न नपाउने गरी निषेध गर्न सक्नेछ ।(२) उपनियम (१) बमोजिम कुनै काम गर्न निषेध गरिएको सूचना सम्बन्धित जग्गाकोसिमाना तथा निषेधित कामहरुको विवरण समेत खोली सर्वसाधारणको जानकारीको लागि
सम्बन्धित गाउ“ विकास समिति वा नगरपालिका र जिल्ला विकास समितिको कार्यालयमा टाँस्नु पर्नेछ ।
सम्बन्धित गाउ“ विकास समिति वा नगरपालिका र जिल्ला विकास समितिको कार्यालयमा टाँस्नु पर्नेछ ।